मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

अदालतकै बेरुजु धेरै 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
images
images
अदालतकै बेरुजु धेरै 

नियमित गर्नुपर्ने, असुल गर्नुपर्ने र म्याद नाघेको पेस्कीलाई बेरुजुमा राखिन्छ। यस्तोमा असुल गर्नुपर्ने बेरुजु गत वर्ष घटेको छ भने अरु दुई शीर्षकमा बढेको छ। 

images
images

काठमाडौं- महालेखा नियन्त्रकको कार्यालयले गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। 

images
images

आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको बजेटको आन्तरिक लेखा परीक्षण अनुसार अघिल्लो वर्षको तुलनामा सतप्रतिशत बेरुजु बढेको छ। 

images
images

प्रतिवेदनअनुसार कूल खर्चमध्ये २५ अर्ब बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा यस्तो बेरुजु ११ अर्बमात्र थियो। 

images
images
images

नियमित गर्नुपर्ने, असुल गर्नुपर्ने र म्याद नाघेको पेस्कीलाई बेरुजुमा राखिन्छ। यस्तोमा असुल गर्नुपर्ने बेरुजु गत वर्ष घटेको छ भने अरु दुई शीर्षकमा बढेको छ। 

निकायगत रुपमा हेर्दा खर्चमा बेरुजु प्रतिशतमा अदालतकै सबैभन्दा धेरै बेरुजु देखिएको छ। प्रतिवेदनअनुसार अदालतको बेरुजु १२ प्रतिशत छ भने भौतिक पूर्वाधार मन्त्रालयले ९  प्रतिशत छ। 

 


प्रकाशित : बुधबार, पुस १४ २०७८१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend