आइतबार, मंसिर ९ गते २०८१    
images
images

अदालतकै बेरुजु धेरै 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
images
images
अदालतकै बेरुजु धेरै 

नियमित गर्नुपर्ने, असुल गर्नुपर्ने र म्याद नाघेको पेस्कीलाई बेरुजुमा राखिन्छ। यस्तोमा असुल गर्नुपर्ने बेरुजु गत वर्ष घटेको छ भने अरु दुई शीर्षकमा बढेको छ। 

images
images

काठमाडौं- महालेखा नियन्त्रकको कार्यालयले गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। 

images
images
images

आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको बजेटको आन्तरिक लेखा परीक्षण अनुसार अघिल्लो वर्षको तुलनामा सतप्रतिशत बेरुजु बढेको छ। 

images

प्रतिवेदनअनुसार कूल खर्चमध्ये २५ अर्ब बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा यस्तो बेरुजु ११ अर्बमात्र थियो। 

images

नियमित गर्नुपर्ने, असुल गर्नुपर्ने र म्याद नाघेको पेस्कीलाई बेरुजुमा राखिन्छ। यस्तोमा असुल गर्नुपर्ने बेरुजु गत वर्ष घटेको छ भने अरु दुई शीर्षकमा बढेको छ। 

निकायगत रुपमा हेर्दा खर्चमा बेरुजु प्रतिशतमा अदालतकै सबैभन्दा धेरै बेरुजु देखिएको छ। प्रतिवेदनअनुसार अदालतको बेरुजु १२ प्रतिशत छ भने भौतिक पूर्वाधार मन्त्रालयले ९  प्रतिशत छ। 

 


प्रकाशित : बुधबार, पुस १४ २०७८१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend