सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सवारी चालक अनुमतिपत्रबाट कञ्चनपुरमा ७४ लाख राजस्व संकलन

images
बुधबार, असार १२ २०८१
images
सवारी चालक अनुमतिपत्रबाट कञ्चनपुरमा ७४ लाख राजस्व संकलन

गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

images
images

कञ्चनपुर- कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चारसय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन्।

images
images
images

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख रूपैयाँ राजस्व संकलन भएको छ। 

images
images

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमतिपत्र जारी भएको छ।

images
images

गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : बुधबार, असार १२ २०८११४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend