सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १२ २०८१
images
पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 

images
images
images

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ।

images
images

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताएका छन्। रासस

images
images


प्रकाशित : बुधबार, असार १२ २०८११३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend