आइतबार, भदौ २३ गते २०८१    
images
images

चन्द्रागिरिमा हिमपात, पर्यटक बढे

images
बुधबार, पुस १४ २०७८
images
images
चन्द्रागिरिमा हिमपात, पर्यटक बढे
images
images

काठमाडाैं- गए रातिदेखि परेका वर्षाका कारण चन्द्रगिरिलगायत उपत्यका वरपर केही स्थानमा हिमपात भएको छ। उपत्यकाबाट नजिक रहेकाे पर्यटकीय स्थान चन्द्रागिरिमा हिमपातपछि पर्यटकको संख्या बढेको छ।

images
images
images

हिउँ परेसँगै चन्द्रागिरि जानेको संख्या बढेकाे चन्द्रागिरि हिल्स प्रालिले जनाएको छ। चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो। हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ। 

chan2.jpg

chan1.jpg

images

chandragiri.jpg


प्रकाशित : बुधबार, पुस १४ २०७८०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend