आइतबार, असोज २० गते २०८१    
images
images

दाेहा-काठमाडौं उड्न लागेको कतार एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि ओरालियो यात्रु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
images
images
दाेहा-काठमाडौं उड्न लागेको कतार एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि ओरालियो यात्रु

काठमाडौंमा ४:४५ मा अवतरण हुने समय तालिकासहित दाेहा-काठमाडौं उड्न लागेको जहाजमा प्राविधिक समस्या आएको भन्दै यात्रु ओरालिएको हाे।

images
images

काठमाडौं- कतारको दाेहाबाट काठमाडौं उड्न लागेको कतार एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि सबै यात्रु ओरालिएको छ।

images
images
images

काठमाडौंमा ४:४५ मा अवतरण हुने समय तालिकासहित दाेहा-काठमाडौं उड्न लागेको जहाजमा प्राविधिक समस्या आएको भन्दै यात्रु ओरालिएको हाे।

एयरलाइन्सले उडानबारे थप कुनै पनि सूचना यात्रुलाई दिएको छैन। एयर ३३०-२०० सिरिजको उक्त वाइडवडी जहाजमा २७५ यात्रु रहेका छन्।

images


प्रकाशित : सोमबार, असार १० २०८११३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend