मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

दुई करोड लागतमा जन्तेढुंगा गाउँपालिकाको प्रशासनिक भवन निर्माण

images
शनिबार, असार ८ २०८१
images
images
दुई करोड लागतमा जन्तेढुंगा गाउँपालिकाको प्रशासनिक भवन निर्माण

तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो।

images
images

खोटाङ- जन्तेढुंगा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख ८ हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ। 

images
images

निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो। तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो।

images
images

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो। हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन्। रासस 

images
images
images


प्रकाशित : शनिबार, असार ८ २०८११२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend