मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

images
सोमबार, असार ३ २०८१
images
६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

images
images

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए।

images
images

उनले भने, 'काठमाडौंबाट ६ किलो सुनसहित सेनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ।'

images
images

पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रूपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार ३ २०८११२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend