मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

बागमती प्रदेशले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

images
शनिबार, असार १ २०८१
images
बागमती प्रदेशले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट
images
images

काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोडको बजेट ल्याएको छ।

images
images
images

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री  जगनाथ थपलियाले सभामा आगामी आवको बजेट प्रस्तुत गरेका हुन्।

images
images

जसमा चालु खर्चतर्फ २६ अर्ब १० करोड र ३६ अर्ब ९३ करोड पुँजीगत खर्च रहेको छ। यसैगरी वित्तिय व्यवस्था तर्फ १ अर्ब ५० करोड छुटाइएको छ।  

images
images

स्रोत व्यवस्थापनतर्फ आन्तरिक तथा राजस्व तथा करबाट २७ अर्ब ३८ करोड र अन्य करबाट ६ अर्ब ५१ करोड रुपैयाँ रहने उनले उल्लेख गरेका छन्।

यसैगरी सञ्चिनकोषमा १४ अर्ब ८६ करोड रुपैयाँ  र संघीय सरकारबाट आउने १५ अर्ब ५७ करोड रहेने उनले जनाएका छन्।


प्रकाशित : शनिबार, असार १ २०८१२०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend