शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल बैंकसँग जोडियो खल्ती 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १२ २०७८
images
नबिल बैंकसँग जोडियो खल्ती 

 यो सम्झौतासँगै  नबिल बैंकका ग्राहकहरुले  नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ्ग एप) मार्फत् खल्तीमा पैसा लोड गर्न  पाउने भएका छन्। 

images
images

काठमाडौं- अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती' ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ. 

images
images
images

 यो सम्झौतासँगै  नबिल बैंकका ग्राहकहरुले  नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ्ग एप) मार्फत् खल्तीमा पैसा लोड गर्न  पाउने भएका छन्। 

images
images

नबिलसँग जोडिएपछि खल्तीका ग्राहकलाई सजिलो भएको छ। प्रमुख वाणिज्य बैंकहरु नजोडिँदा खल्तीको विस्तार तीव्र हुन सकेको थिए। पछिल्लो समय खल्तीले बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्य बढाएको छ। 

images
images


प्रकाशित : सोमबार, पुस १२ २०७८०७:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend