शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

२०२२ मा पहिलो पटक विश्व अर्थतन्त्र १ हजार खर्ब डलरको पुग्ने

images
आइतबार, पुस ११ २०७८
images
२०२२ मा पहिलो पटक विश्व अर्थतन्त्र १ हजार खर्ब डलरको पुग्ने
images
images

काठमाडौं- आगामी वर्ष विश्वको अर्थतन्त्र पहिलो पटक १ सय ट्रिलियन (१ हजार खर्ब) अमेरिकी डलरको हुने अनमान गरिएको छ। हालै सार्वजनिक एक अध्ययनले २०२२ मा विश्व अर्थतन्त्र पहिलो पटक १ हजार खर्ब डलरको हुने प्रक्षेपण गरेको हो। 

images
images
images

चीनले २०३० मा अमेरिकालाई उछिनेर विश्वको ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण समेत गरिएको छ। गत वर्ष सार्वजनिक गरिएको अध्ययनले २०३२ मा मात्र चीनले अमेरिकालाई उछिन्ने अनुमान गरिएको थियो।  

images
images

त्यसैगरि भारतले आगाी वर्ष फ्रान्सको अर्थतन्त्रलाई उछिन्ने छ भने बेलायतलाई २०२३ मा उछिनेर विश्वको छैटौं ठूलो अर्थतन्त्र हुने अनुमान गरिएको रोयटर्सले लेखेको छ। अहिले अमेरिकी अर्थतन्त्रमा देखिएको मुद्रास्फिती डरलाग्दो रहेको समेत उल्लेख गरिएको छ। 

images
images

त्यस्तै जापानलाई २०३३ सम्म आर्थिक गतिविधिका हिसाबले जर्मनीले उछन्निे समेत अनुमान गरिएको छ। साथै २०३६ सम्ममा रुसी अर्थतन्त्र विश्वको टप १० मध्येमा पर्ने छ। 


प्रकाशित : आइतबार, पुस ११ २०७८०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend