बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

राष्ट्रिय अनुसन्धान विभागले २९ वटा मोटरसाइकल किन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
images
images
राष्ट्रिय अनुसन्धान विभागले २९ वटा मोटरसाइकल किन्दै

राष्ट्रिय अनुसन्धान विभागले एक पटक २९ वटा मोटरसाइकल खरिद गर्ने भएको छ।विभागले ११ दिनको समय दिएर मोटरसाइकल खरिदको लागि टेन्डर गरेको हो।

images
images

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागले एक पटक २९ वटा मोटरसाइकल खरिद गर्ने भएको छ। विभागले ११ दिनको समय दिएर मोटरसाइकल खरिदको लागि टेन्डर गरेको हो।

images
images

विभागले असोज ४ गते १२ बजेसम्म टेन्डर दाखिला गर्ने समय राखेर छ।

images
images

टेन्डरमा सहभागी हुनेले १ लाख ६२ हजार रुपैयाँ धरौटी रकम राख्ने पर्नेछ भने टेन्डर डकुमेन्ट खरिदको मूल्य भने ३ हजार रुपैयाँ तोकिएको छ।

images
images


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend