बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

त्रिभुवन विमानस्थलबाट सुनसहित समातिएका चारजना सार्वजनिक

images
आइतबार, जेठ २७ २०८१
images
images
त्रिभुवन विमानस्थलबाट सुनसहित समातिएका चारजना सार्वजनिक

उनीहरु विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका-६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुंगा नगरपालिका-५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका-६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन्।

images
images

प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९ ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ। यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ।

images
images
images

उनीहरु विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २७ २०८११७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend