काठमाडौं- सरकारले विदेशबाट आयात हुने बल्बको भन्सार महसुल बढाएको छ। भन्सार महसुल विधेयकबाट बल्बको भन्सार महसुल बढाएको छ।
सामान्य विद्युतीय बल्बको भन्सार महसुल १५ बाट २० प्रतिशत बनाइएको छ। त्यस्तै एलईडी बल्बको भन्सार पनि बढेको छ।
भन्सार महसुल विधेयकबाट बल्बको भन्सार महसुल बढाएको छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend