मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

कुनै पनि योजनामा नछुट्याइ अबण्डा राखिएको बजेट रकम नै ७५ अर्ब ९५ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
कुनै पनि योजनामा नछुट्याइ अबण्डा राखिएको बजेट रकम नै ७५ अर्ब ९५ करोड

सरकारले आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कुल विनियोजनको ४.८ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ विविध शीर्षकमा करिब ७६ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको छ। अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन। 

images
images
images

कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम ७५ अर्ब ९५ करोड ३ लाख रुपैयाँ बराबर छ।

images
images

सरकारले आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कुल विनियोजनको ४.८ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो। 

images
images


प्रकाशित : मंगलबार, जेठ १५ २०८११९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend