काठमाडौं- सरकारले गाँजाखेतीका लागि कानून बनाउने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा गाँजाखेतीका लागि कानूनी व्यवस्था गरिने बताएका हुन्।
गाँजाखेतीका लागि कानूनी सहजताको माग हुँदै आएको थियो।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा गाँजाखेतीका लागि कानूनी व्यवस्था गरिने बताएका हुन्।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend