बिहीबार , मंसिर १३ गते २०८१    
images
images

भंगहा-जनकपुर-जयनगर रेल सेवा पुनः सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ८ २०८१
images
images
भंगहा-जनकपुर-जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो।

images
images

महोत्तरी- भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा आज मंगलबार बिहानदेखि पुनः सञ्चालन भएको छ।

images
images
images

भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो। महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो। 

images

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो। सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो। रासस

images


प्रकाशित : मंगलबार, जेठ ८ २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend