शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयरधनीलाई निराश बनाउने एनआरएन इन्फ्रास्ट्रक्चरकाे लाभांश प्रस्ताव, सेयर र नगद लाभांश कति?  

images
आइतबार, पुस ४ २०७८
images
सेयरधनीलाई निराश बनाउने एनआरएन इन्फ्रास्ट्रक्चरकाे लाभांश प्रस्ताव, सेयर र नगद लाभांश कति?  
images
images

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ।

images
images
images

कम्पनीले ५ प्रतिशत सेयर लाभांश र कर बापत ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

images
images

कम्पनीले बुक क्लाेज र साधारणसभाकाे मिति समेत तय गरेका छन्। कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण हुनेछ।  

images
images

कम्पनीले पुस २९ गतेको लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्न  निर्णय गरेको छ। पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।


प्रकाशित : आइतबार, पुस ४ २०७८११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend