शनिबार, असोज ५ गते २०८१    
images
images

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

images
आइतबार, पुस ४ २०७८
images
images
सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

आइतबार तोलामा ४ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ। 

images
images

काठमााडैं- शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार भने ४ सय रुपैयाँले घटेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकामा आइतबार तोलामा ४ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ। 

images
images
images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि १२ सय ४५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, पुस ४ २०७८०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend