सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

images
सोमबार, वैशाख १० २०८१
images
images
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
फाइल तस्बिर

ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए।

images
images

फुङ्लिङ- आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ। मिक्वाखोला गाउँपालिका-५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।

images
images

भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ।

images
images

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रूपैयाँ नगद नष्ट भएको छ। 
 
ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए। रासस

images
images
images


प्रकाशित : सोमबार, वैशाख १० २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend