शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आइतबार नेपाल बैंकको एटीएम सेवा बन्द हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ३ २०७८
images
आइतबार नेपाल बैंकको एटीएम सेवा बन्द हुने 

एटीएम तथा कार्ड प्रणाली माइग्रेसन गर्नुपर्ने भएकाले आइतबार दिनभर सेवा अवरुद्ध हुने बैंकले जानकारी दिएको छ। 

images
images

काठमाडौं- नेपाल बैंकको एटीएम कार्ड सेवा आइतबार प्रभावित हुने भएको छ। 

images
images
images

बैंकले सूचना जारी गर्दै पुष ४ गते आइतबार बिहान १० बजेदेखि राति १२ बजेसम्म एटीएम सेवा बन्द हुने जानकारी गराएको छ। 

images
images

एटीएम तथा कार्ड प्रणाली माइग्रेसन गर्नुपर्ने भएकाले आइतबार दिनभर सेवा अवरुद्ध हुने बैंकले जानकारी दिएको छ। 

images
images


प्रकाशित : शनिबार, पुस ३ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend