बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

लहानको खुट्टीखोलामा दुई करोड ५० लाख लागतमा सुविधासम्पन्न घाट निर्माण हुँदै

images
शनिबार, वैशाख ८ २०८१
images
लहानको खुट्टीखोलामा दुई करोड ५० लाख लागतमा सुविधासम्पन्न घाट निर्माण हुँदै

दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुनेछ। अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ।

images
images

सिरहा- सिरहाको लहान नगरपालिका-४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ।

images
images
images

नगरपालिकाको दुई करोड ५० लाख रूपैयाँ लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरे।

images
images

अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताए।

images
images

दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुनेछ। अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ। घाटमा क्रियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत  संरचना पनि निर्माण गरिने छ। रासस


प्रकाशित : शनिबार, वैशाख ८ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend