सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन, नौ महिनामा उठायो आठ अर्ब ५६ करोड

images
बिहीबार , वैशाख ६ २०८१
images
images
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन, नौ महिनामा उठायो आठ अर्ब ५६ करोड

चालु आवमा पाँच अर्ब ५९ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड रूपैयाँ संकलन भइसकेको छ।

images
images

सिन्धुपाल्चोक- चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images

चालु आवमा पाँच अर्ब ५९ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड रूपैयाँ संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।

images
images

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए। पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ।

images
images
images

उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend