सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

महालेखापरीक्षकमा तोयम राय नियुक्त

images
बिहीबार , वैशाख ६ २०८१
images
images
महालेखापरीक्षकमा तोयम राय नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्।

images
images

काठमाडौं- महालेखापरीक्षकमा तोयम राय नियुक्त भएका छन्।

images
images

राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्।

images
images

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस

images
images
images


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend