बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

सेञ्चुरी बैंकले सेयरधनीलाई चार वर्षयताकै कम लाभांश दिने

images
शुक्रबार, पुस २ २०७८
images
images
सेञ्चुरी बैंकले सेयरधनीलाई चार वर्षयताकै कम लाभांश दिने
images
images

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ।

images
images

बैंकको शुक्रबार बसेको बैठकले ६.०५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैंकले ५.७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद गरी ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

images
images

बैंकले आगामी साधारणसभाबाट पारित गरेर राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीले लाभाश पाउने छन्। बैंकले चार वर्षयताकै कम लाभांश प्रस्ताव गरेको हो। 

images
images
images

कुन वर्ष कति ? 

ccbl.PNG
undefined


प्रकाशित : शुक्रबार, पुस २ २०७८०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend