मंगलबार, वैशाख १८ गते २०८१    
images
images

नक्कली सुन दिएर रकम ठगी गर्ने एक जना पक्राउ

images
images
images
नक्कली सुन दिएर रकम ठगी गर्ने एक जना पक्राउ

नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरी पक्रास परेका हुन्।

images
images

काठमाडौं- नक्कली सुन दिएर रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

images

विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका-२ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी महिलाको साथबाट उक्त नगद लिइ नक्कली सुनको टिल दिएर ठगी गरेको प्रहरीले जनाएको छ।

images

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

images

प्रकाशित : मंगलबार, वैशाख ४ २०८१०४:५४

प्रतिक्रिया दिनुहोस