बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

महालेखापरीक्षकमा तोयम राय सर्वसम्मत

images
मंगलबार, वैशाख ४ २०८१
images
महालेखापरीक्षकमा तोयम राय सर्वसम्मत

प्रस्तावित तोयम रायले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

images
images

काठमाडौं- संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

images
images
images

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।

images
images

प्रस्तावित रायले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

images
images

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend