शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

१३ करोड ३१ लाख बोरा बिक्री गर्दै शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट

images
सोमबार, वैशाख ३ २०८१
images
१३ करोड ३१ लाख बोरा बिक्री गर्दै शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट

शिवम् सिमेन्ट 'एनएस क्वालिटी अवार्ड २०१९' प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो।

images
images

काठमाडौं- शिवम् सिमेन्टले सर्वाधिक १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गर्न सफल भएको छ। नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गरिएको कम्पनीले जनाएको छ।

images
images
images

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्ट 'एनएस क्वालिटी अवार्ड २०१९' प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो।

images
images

शिवम् सिमेन्ट ओपीसी मात्र उत्पादन गर्ने नेपालकै अग्रेणी सिमेन्ट कम्पनी रहेको कम्पनीले जनाएको छ। सन् २००३ मा मध्य नेपालको हेटौँडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

images
images

स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् गुणस्तरकै कारण लाखौँ ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ  

भरोसा अटुट सम्बन्धको, क्वालिटीको मामलामा नो कम्प्रमाइज, गुणस्तरमा कहिल्यै सम्झौता नगरौँजस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा  आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको समेत जनाएको छ। 


प्रकाशित : सोमबार, वैशाख ३ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend