बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सुन्तलाले पायो राष्ट्रिय फलको मान्यता

images
शुक्रबार, चैत ३० २०८०
images
सुन्तलाले पायो राष्ट्रिय फलको मान्यता

यस्तै बैठकले संसदको चालु अधिवेशन बैशाख २ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

images
images

काठमाडौं- सरकारले सुन्तलालाई नेपालको राष्ट्रिय फलको मान्यता दिएको छ।

images
images
images

चैत ३० गते बसेको मन्त्रिपरिषद्‌को बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको हो। 

images
images

यस्तै बैठकले संसदको चालु अधिवेशन बैशाख २ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

images
images

राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गर्ने निर्णय भएको छ। 

 


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend