बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

यती एयरलाइन्सको तीज अफर, काठमाडौं-भैरहवाको टिकट २ हजारमै 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
यती एयरलाइन्सको तीज अफर, काठमाडौं-भैरहवाको टिकट २ हजारमै 
images
images

काठमाडौं- तीजको अवसरमा  यती एयरलाइन्सले अफर ल्याएको छ। 

images
images

एयरलाइन्सले यात्रुलाई लक्षित गर्दै काठमाडौं-भैरहवा-काठमाडौं रुटका लागि यात्रुलाई सहुलियत दरको अफर ल्याएको छ। 

images
images

आजसम्ममात्र लागू हुने यो अफरमा यात्रुले २ हजारमा टिकट पाउने छन्। 

images
images

एयरलाइन्सकाअनुसार यतीको मोबाइल एप तथा वेबसाइटबाट टिकट बुक गर्नुपर्ने छ। प्रोमो कोड ह्याप्पी तीज अंग्रेजी शब्द राखेर बुक गर्नुपर्ने छ। सिमित सिटका लागि यो अफर लागू हुने एयरलाइन्सले जानकारी दिएको छ। 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend