आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

घुस रकमले जग्गा खरिद गर्दा आमा-छोराविरुद्ध नै पर्‍यो भ्रष्टाचार मुद्दा

images
आइतबार, चैत २५ २०८०
images
images
घुस रकमले जग्गा खरिद गर्दा आमा-छोराविरुद्ध नै पर्‍यो भ्रष्टाचार मुद्दा

आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images

आयोगका अनुसार भट्टराईले घुसबापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग ८० लाख रूपैयाँ घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ। आयोगले प्रमुख इन्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ।

images
images

आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस

images
images
images


प्रकाशित : आइतबार, चैत २५ २०८०१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend