शनिबार, असोज ५ गते २०८१    
images
images

सुक्खा बन्दरगाहमा अब डिजिटल भुक्तानी

images
बुधबार, मंसिर २९ २०७८
images
images
सुक्खा बन्दरगाहमा अब डिजिटल भुक्तानी

वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा डिजिटल भुक्तानी सुरु हुने भएको छ।

images
images

काठमाडौं- सरकारले पुस १ गते (भोलि बिहीबार) बाट वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा डिजिटल भुक्तानी सुरु गर्ने भएको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले व्यवस्थित भन्सारमध्येको सुक्खा बन्दरगाहबाट डिजिटल भुक्तानी सुरु गर्न लागेको हो।

images
images
images

भन्सार विभागमा महानिर्देशक नारायण सापकोटकाअनुसार बिहीबारबाट सुरु हुने डिजिटल भुक्तानी एक महिनासम्म पाइलट प्रोजेक्टको रुपमा रहने छ।

त्यसपछि देशैभरको भन्सारलाई डिजिटल भुक्तानी प्रणालीमा लैजाने उनको भनाइ छ। ‘भन्सार कार्यालयमा तिर्ने रकम कार्यालयमै नगद बोकेर जानु पर्दैन,’ उनले भने, ‘व्यवसायीले जहाँबाट पनि डिजिटल भुक्तानीबाट गर्न सक्ने छ।’

पहिले सुरुमा वीरगञ्जबाट सुरु गर्दै देखिएको समस्या सुधार गर्दै अगाडि बढ्ने उनको भनाइ छ।

images


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend