शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आयल निगमले बढायाे पेट्रोलको मूल्य

images
आइतबार, चैत १८ २०८०
images
आयल निगमले बढायाे पेट्रोलको मूल्य

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएकाे छ।

images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ। 

images
images
images

आयल निगमले पेट्रोलकाे मूल्य प्रतिलिटरमा ४ रुपैयाँ वृद्धि गरेकाे हाे।

images
images

आज रातीबाट लागु हुने गरि पेट्रोलको मूल्य बढाइएको हो। अब पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँमा बिक्री हुनेछ। 

images
images

मट्टीतेल, डिजेल र ग्यासमा भारतबाट मूल्य घटेर आएकाे भएपनि समायोजन गरिएकाे छैन।


प्रकाशित : आइतबार, चैत १८ २०८०२०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend