शनिबार, असोज ५ गते २०८१    
images
images

डलरको भाऊ डेढवर्ष यताकै उच्च

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २९ २०७८
images
images
डलरको भाऊ डेढवर्ष यताकै उच्च

अमेरिकी डलर सर्वाधिक बढेको छ। यस भन्दा अगाडिको १२३.२४ रुपैयाँको विन्दुलाई भेट्ने देखिएको छ।

images
images

काठमाडौं-अमेरिकी डलर सर्वाधिक बढेको छ। यस भन्दा अगाडिको १२३.२४ रुपैयाँको विन्दुलाई भेट्ने देखिएको छ।

images
images
images

डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक डलरको भाउ १२१ रुपैयाँ ६९ पैसा तोकेको छ। जुन मूल्य १७ महिना अगाडिको विन्दुमा पुगेको हो। 

यसअघि २०७७ असार ९ गते अहिलेको उचाइमा पुगेको थियो। यद्यपि यो सर्वाधिक उचाइ भने होइन। डलरको भाउ २०७७ वैशाख १० गते सर्वाधिक उचाइमा पुगेको थियो। 

 

images


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend