शनिबार, असोज ५ गते २०८१    
images
images

महासंघका अध्यक्ष गोल्छाले अर्थमन्त्रीकै अगाडि फेरि भने- एमसीसी पास गरौँ

images
बुधबार, मंसिर २९ २०७८
images
images
महासंघका अध्यक्ष गोल्छाले अर्थमन्त्रीकै अगाडि फेरि भने- एमसीसी पास गरौँ
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री जनार्दन शर्मा सामुन्ने एमसीसी पारित गर्न आग्रह गरेका छन्।

images
images
images

महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै गोल्छाले तत्काल एमसीसी पारित गरेर कार्यान्वयन गर्न आग्रह गरेका हुन्।

'पाँ महिनासम्म एक रुपैयाँ पनि अनुदान नआएको कुरा माननीय अर्थमन्त्री ज्यूलाइ थाहा भएकै कुरा हो' उनले भने' अर्कोतिर विदेशी लगानी यसै पनि पर्याप्त छैन। यस्तोमा हामीले एमसीसी जस्ता परियोजना कार्यान्वयन गर्न आवश्यक छ।' 

अर्गमन्त्री शर्मा आफै पनि एमसीसीप्रति सकारात्मक छैनन्। उनकै पार्टी माओवादी केन्द्रले एमसीसीको विरोध गर्दै आएको छ।

images


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend