आइतबार, भदौ २३ गते २०८१    
images
images

इष्टर्न हाइड्रोपावरले १२ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने

images
मंगलबार, मंसिर २८ २०७८
images
images
इष्टर्न हाइड्रोपावरले १२ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने
images
images

काठमाडौं- इष्टर्न हाइड्रोपावरले १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। 

images
images
images

हाइड्रोपावरले १२ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले इर्खुवा खोला एचपीपी र पिखुवा खोला प्रोजेक्ट निर्माण गर्दैछ। 

कम्पनीले  १४.१ मेगावट र ५ मेगावटको हाइड्रोपावर उत्पादन गर्ने गरी आयोजना अगाडि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्नका लागि व्यवस्थापकको रुपमा एनएमबी क्यापिटललाई जिम्मा दिएको छ। 


प्रकाशित : मंगलबार, मंसिर २८ २०७८१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend