शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने दुईजना पक्राउ

images
बिहीबार , चैत १५ २०८०
images
क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने दुईजना पक्राउ

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

images
images

काठमाडौं- आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन्।

images
images
images

काठमाडौं बस्ने सिन्धुपाल्चोकका ३६ वर्षीय मिङमार लामा र ललितपुर बस्ने लमजुङका प्रकाश वंशी ठकुरी पक्राउ परेका हुन्।

images
images

मिङमारले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

images
images

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 


प्रकाशित : बिहीबार , चैत १५ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend