काठमाडौं- सेयर बजार २० मिनेटका लागि बन्द भएको छ। मंगलबारको कारोबार अंकमा ५.०१ प्रतिशले बढेपछि बजार ४० मिनेटका लागि बन्द भएको हो।
कारोबार सुरु भएको दुई घण्टा नहुँदै बजार ११४.२५ अंकले बढेर २३९५.९३ मा पुगको छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend