शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

विभिन्न आयोजना अलपत्र पार्ने २३ निर्माण कम्पनी कालोसूचीमा

images
बुधबार, चैत १४ २०८०
images
विभिन्न आयोजना अलपत्र पार्ने २३ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखि सूचना प्रकाशित गरिएको छ।

images
images

काठमाडौं- समयमामा नै काम सम्पन्न नगरी आयोजना नै अलपत्र पार्ने २३ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।

images
images
images

कार्यालयले अधिकतम ३ वर्षदेखि न्यूनतम १ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। ठेक्का लगाउने विभिन्न निकायबाट आएको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले चैत १३ गतेको निर्णयअनुसार उल्लेखित निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।  

images
images

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखि सूचना प्रकाशित गरेको छ। 

images
images
black A.png

black B.png


प्रकाशित : बुधबार, चैत १४ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend