शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एकैदिन प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ९ २०८०
images
एकैदिन प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँ मूल्य कायम गरिएको छ।

images
images

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ।

images
images
images

बिहीबार छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँले कारोबार भएको थियो। शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँ मूल्य कायम गरिएको छ। 

images
images

यस्तै तेजाबी सुन बिहीबार प्रतितोला १ लाख २७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार १ लाख २५ हजार ९ सय रुपैयाँ मूल्य कायम गरिएको हो।

images
images

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। 


प्रकाशित : शुक्रबार, चैत ९ २०८०१२:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend