बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

ग्लोबल मनी वीक : कामना सेवाको कार्यालयमा विद्यार्थीको भ्रमण

images
बिहीबार , चैत ८ २०८०
images
images
ग्लोबल मनी वीक : कामना सेवाको कार्यालयमा विद्यार्थीको भ्रमण

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ।

images
images

काठमाडौं- विश्व वित्तीय सप्ताह (ग्लोबल मनी वीक) को अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

images
images
images

ग्लोबल मनी वीक किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा हरेक वर्ष मनाउने गरिन्छ।

images

उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ। बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा भ्रमण गराएको छ। बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको बैंकले जनाएको छ।

images
images
images

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , चैत ८ २०८०१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend