शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आँधिखोला लघुवित्तले २० प्रतिशत लाभांश दिने प्रस्ताव

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २७ २०७८
images
आँधिखोला लघुवित्तले २० प्रतिशत लाभांश दिने प्रस्ताव
images
images

काठमाडौं-आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

images
images
images

संस्थाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगदर गरी २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। संस्थाले आगामी साधारणसभा बाट पारित गरेर उक्त लाभांश दिने छ। 

images
images


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend