मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

कांग्रेससँगको सत्ता सहकार्यमा प्रधानमन्त्रीको समीक्षा ‘दिन काट्ने काल पर्खिनेजस्तो भयो’

images
बुधबार, फागुन ३० २०८०
images
images
कांग्रेससँगको सत्ता सहकार्यमा प्रधानमन्त्रीको समीक्षा ‘दिन काट्ने काल पर्खिनेजस्तो भयो’

ठूला दलहरू मिल्ने कांग्रेस नेताहरूको भनाइप्रति लक्षित गर्दै मिल्न शुभकामना पनि दिएका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य सकसपूर्ण रहेको समीक्षा गरेका छन्। 

images
images

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रमममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले नेपाली कांग्रेससँगको सहकार्यबाट आफ्नो उद्देश्यअनुसार काम गर्न नसक्ने अनुभव भएको बताएका हुन्। 

images
images

सहकार्यको एक वर्ष दिन काट्ने काल पर्खिनेजस्तो हुने देखिएकाले आफूले नयाँ समीकरण गरेको बताएका हुन्। 

images
images
images

‘कांग्रेससँगको सहकार्यमा काम गर्न पनि नसकिने तर सरकारमा मात्र टिकिरहने जस्तोमात्र देखियो, यस्तोमा मैले कि राजिनामा दिनुपर्ने थियो कि नयाँ सहकार्य खोज्नुपर्ने थियो त्यही अनुसार अहिलेको परिस्थिति बन्यो’ उनले भने। 

ठूला दलहरू मिल्ने कांग्रेस नेताहरूको भनाइप्रति लक्षित गर्दै मिल्न शुभकामना पनि दिएका छन्। 


प्रकाशित : बुधबार, फागुन ३० २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend