शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

यी हुन् नेपालकै ठूला पाँच होटल 

images
images
यी हुन् नेपालकै ठूला पाँच होटल 

पर्यटनको सबैभन्दा महत्वपूर्ण पूर्वाधार हो होटल। होटलमा पनि पाँचतारे होटललाई विदेशी पर्यटक लक्षित मानिन्छ। यस्तै होटलमा कुन होला नेपालकै ठूलो। कोठा, बेडको आँकडाको आधारमा कुन होटल होला सबैभन्दा ठूलो? 

images
images

काठमाडौं- पर्यटनको प्रचूर सम्भावना भनिएको नेपालमा सम्बन्धित पूर्वाधारमा भने पछिल्लो समय आएरमात्र लगानी बढ्न थालेको छ। सन् २०१० पछि पर्यटन क्षेत्रमा निजी लगानी विस्तार भइरहेको छ। 

images
images
images

होटल तथा रिसोर्टमा नयाँ लगानी थप भए पनि पहिलेजस्ता ठूला र भव्य पूर्वाधारमा पनि पछिल्लो समय खासै लगानी हुने गरेको छैन। मध्यम लगानी तर धेरै परियोजनामा विस्तारित भएर आएको छ। 

images

पर्यटनको सबैभन्दा महत्वपूर्ण पूर्वाधार हो होटल। होटलमा पनि पाँचतारे होटललाई विदेशी पर्यटक लक्षित मानिन्छ। यस्तै होटलमा कुन होला नेपालकै ठूलो। कोठा, बेडको आँकडाको आधारमा कुन होटल होला सबैभन्दा ठूलो? 

images

नेपाल पर्यटन विभागका अनुसार नेपालको सबैभन्दा ठूलो होटल हो ह्यात होटल। यो होटलमा सबैभन्दा धेरै कोठा छन्। यो होटलमा २९० कोठा छन्। ह्यातमा ४२६ बेड छन् भने यसमा ४१० जनाले रोजगारी पाएका छन्। 

images
images

नेपालकै दोस्रो पाँचतारे होटल सोल्टी नेपालकै दोस्रो ठूलो होटल हो। यो होटलमा कोठा २८२ छन्। यद्यपी बेड र कामदार भने सबैभन्दा धेरै छन्। 

पाँच ठूला होटलको सूची 

१.  ह्यात- २९० कोठा, ४२६ बेड, ४१० कामदार 

२. सोल्टी- २८२ कोठा, ४३५ बेड, ५५० कामदार 

३. र्‍याडिसन- २६० कोठा, ३५० बेड, ४०० कामदार 

४. याक एण्ड यति- २४७ कोठा, ३५० बेड, ३०५ कामदार 

५. म्यारियट २१५ कोठा, ३४४ बेड, ३०० कामदार 

 

images

प्रकाशित : शनिबार, मंसिर २५ २०७८११:५०

प्रतिक्रिया दिनुहोस