आइतबार, भदौ २३ गते २०८१    
images
images

सेयरधनीलाई मञ्जुश्री फाईनान्सको इतिहासकै धेरै लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति?

images
शुक्रबार, मंसिर २४ २०७८
images
images
सेयरधनीलाई मञ्जुश्री फाईनान्सको इतिहासकै धेरै लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति?
images
images

काठमाडौं- मञ्जुश्री फाईनान्स कम्पनीले सेयरधनीलाई ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ फाईनान्सले ४० प्रतिशत सेयर र ६ प्रतिशत नगद गरी ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

images
images
images

संस्थाले साधारणसभाबाट पारित गरेर राष्ट्र बैंकले अनुमति दिएपछि सेयरधनीको खातामा लाभांश आउने छ। बिहिबार कम्पनीको १०३३ रुपैयाँमा कारोबार भएको छ। मञ्जुश्री फाईनान्सले इतिहासकै धेरै लाभौश दिन लागेको हो। 

manju.PNG


प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend