आइतबार, भदौ २३ गते २०८१    
images
images

सेजन सदस्यको १६ करोड रूपैयाँ बराबरको स्वास्थ्य बीमा

images
बिहीबार , फागुन १७ २०८०
images
images
सेजन सदस्यको १६ करोड रूपैयाँ बराबरको स्वास्थ्य बीमा

यद्यपि पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ। स्वास्थ्य बीमाको अवधि एक वर्षको हुनेछ।

images
images

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रूपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो।

images
images
images

बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन्।

यद्यपि पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ। स्वास्थ्य बीमाको अवधि एक वर्षको हुनेछ।

सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै सबैको स्वास्थ्य बीमा गरिएको सेजनले जनाएको छ।

images

 


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend