शनिबार, असोज ५ गते २०८१    
images
images

६ निर्माण कम्पनी कालोसूचीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २३ २०७८
images
images
६ निर्माण कम्पनी कालोसूचीमा

कालोसूचीमा राखिएको अविधिमा कुनै पनि कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन्। 

images
images

काठमाडौं- सार्वजनिक खरिदको काम गर्ने ६ वटा कम्पनीलाई सार्वजनिक खरिद अनुमगनको कार्यालयले कालोसूचीमा राखेको छ। 

images
images
images

सम्झौता अनुसार काम गरेको भन्दै विभिन्न निकायले पठाएको सिफारिस अनुसार १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ। 

कालोसूचीमा राखिएको अविधिमा कुनै पनि कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन्। 

blacklist.jpg
undefined


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८०६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend