शनिबार, असोज ५ गते २०८१    
images
images

हेलिकप्टर दुर्घटनामा परेका भारतीय सेना प्रमुखको निधन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २२ २०७८
images
images
हेलिकप्टर दुर्घटनामा परेका भारतीय सेना प्रमुखको निधन

रावत र उनकी श्रीमतीसहित अन्य १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

images
images

काठमाडौं- हेलिकप्टर दुर्घटनामा परेका भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावतको ज्यान गएको छ।

images
images
images

रावत र उनकी श्रीमतीसहित अन्य १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। हेलिकप्टरमा रावतको परिवारसहित १४ यात्रु थिए। हेलिकप्टरमा रहेका एक पुरुष जिवित रहेको बताइएको छ। 

हेलिकप्टर बिहीबार मध्यान्हमा तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको थियो। भारतीय वायु सेनाले ट्वीटमार्फत दिएको जानकारीअनुसार एमआई-१७ वी ५ हेलिकप्टर दुर्घटना भएको हो।

भारत सरकारले दुर्घटनाबारे विस्तृत जानकारी बिहीबार मात्रै दिइने बताइएको छ। 

images


प्रकाशित : बुधबार, मंसिर २२ २०७८१२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend