शनिबार, असोज ५ गते २०८१    
images
images

नेपाल टेलिकमको महाप्रबन्धकका लागि आवेदन खुल्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २२ २०७८
images
images
नेपाल टेलिकमको महाप्रबन्धकका लागि आवेदन खुल्यो 

सरकारले एमडी छनौट तथा सिफारिसका लागि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालको नेतृत्वमा समिति बनाएको छ। 

images
images

काठमाडौं- सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको महाप्रबन्धक छनौटको प्रक्रिया सुरु भएको छ। 

images
images
images

सरकारले नेपाल टेलिकमको नयाँ एमडी छनौटका लागि खुल्ला आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै महाप्रबन्धकका लागि इच्छुक र योग्य नागरिकबाट आवेदन माग गरेको छ। 

सरकारले एमडी छनौट तथा सिफारिसका लागि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालको नेतृत्वमा समिति बनाएको छ। 

५६ वर्ष ननाघेका, वाणिज्यदेखि कम्प्युटर इन्जिनियरिङसम्मका कुनैपनि विषयमा स्‍नात्तोकोत्तर वा सो सरहको शैक्षिक योग्यता भएका नागरिकले आवेदन दिनसक्ने छन्। यसमा कम्तिमा १२ वर्ष अनुभव चाहिने छ। त्यस्तै सरकारी तथा आंशिक सरकारी निकायमा ३ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने छ। 

images


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend