शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

११ वटा ठेक्कामा काम नगर्ने निर्माण कम्पनीसँग मागियो स्पष्टीकरण

images
मंगलबार, फागुन १ २०८०
images
images
११ वटा ठेक्कामा काम नगर्ने निर्माण कम्पनीसँग मागियो स्पष्टीकरण

ठेक्का लगाउने ११ वटा निकायबाट ठेक्का रद्द गरी कालोसूचीमा राख्नुपूर्व निर्माण कम्पनीहरुसँग स्पष्टीकरण सोधिएको हो।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने ११ वटा ठेक्का लिने निर्माण कम्पनीहरुसँग स्पष्टीकरण मागेको छ। मंगलबार एक सूचना जारी गर्दै कार्यालयले स्पष्टीकरण मागेको हो।

images
images
images

ठेक्का लगाउने ११ वटा निकायबाट ठेक्का रद्द गरी कालोसूचीमा राख्नुपूर्व निर्माण कम्पनीहरुसँग स्पष्टीकरण सोधिएको हो। कार्यालयले कालोसूचीमा राख्नु नपर्ने भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो।

images

तर उक्त अवधिमा कुनै पनि निर्माण कम्पनीले लिखित स्पष्टीकरण पेश नगरेकाले कार्यालयले पुनः ७ दिने सूचना जारी गरेको हो।

images
images
images

यो अवधिभित्र चित्तबुझ्दो जवाफ नआए सार्वजनिक खरिद नियमावली २०२४ को नियम १४१ को उपनियम ४क बमोजिम कारबाही हुने कार्यालयले जनाएको छ।  


प्रकाशित : मंगलबार, फागुन १ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend