शनिबार, असोज ५ गते २०८१    
images
images

बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको नि:शुल्क टिकट दिने 

images
मंगलबार, मंसिर २१ २०७८
images
images
बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको नि:शुल्क टिकट दिने 

नवबिवाहित जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिने छ। 

images
images

काठमाडौं- नवविवाहित जोडीलाई बुद्ध एयरले पोखराका लागि नि:शुल्क टिकट दिने भएको छ। 

images
images
images

एयरलाइन्सले शुभकामनासहित उपहार स्वरुप नि:शुल्क टिकट दिने भएको हो। नवबिवाहित जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिने छ। 

 यस्तो अफर लिनका लागि बेहुला-बेहुलीले बुद्धको जहाजमा यात्रा गरेको र त्यो यात्राका क्रममा खिचएको तस्बिर समाजिक सञ्जालमा पोष्ट गरेर बुद्ध एयरलाई ट्याक गर्नुपर्ने छ। 

 

images


प्रकाशित : मंगलबार, मंसिर २१ २०७८०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend